Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 19, 2026
0 shares

काठमाडौँ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको अमलटारी क्षेत्रमा खसेको पहिरो पन्छाइएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ। पहिरोका कारण रोकिएको सवारी आवागमन आज बिहानदेखि पुनः सुचारु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काभ्रेको रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा लगातारको वर्षापछि पहिरो खस्दा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा यात्रुवाहक तथा मालवाहक सवारीसाधन दुवैतर्फ रोकिएका थिए।

सडकमा खसेको पहिरो हटाउने कार्य सम्पन्न भएपछि आज बिहान ७ः४० बजेदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ। अहिले राजमार्गमा सवारीसाधन सावधानीपूर्वक सञ्चालन भइरहेको छ।

यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ पिन्थलीबेंसी क्षेत्रमा झरेको लेदोसमेत हटाइएपछि उक्त खण्डमा पनि यातायात सेवा पुनः सञ्चालन भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताएका छन्। सडकमा थप पहिरो खस्ने जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लाइसेन्सका सबै सेवा आजदेखि पूर्ण रूपमा अनलाइन, स्वास्थ्य परीक्...

  • July 20, 2026

रौतहट प्रहरीले एक वर्षमा ६ करोडका भन्सार छलीका सामान बरामद गर्‍यो

  • July 20, 2026

 राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठक बस्ने

  • July 20, 2026

मधेस प्रदेशमा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौ...

  • July 20, 2026

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

  • July 20, 2026

कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै ए...

  • July 19, 2026

प्रयोगशालामा न्यूनस्तर पुष्टि भएपछि वाईवाईसहित चार ब्रान्डका च...

  • July 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved