मेसिनबाट धान रोपाइँतर्फ किसानको आकर्षण बढ्दै, श्रम र लागत दुवैमा बचत

नवलपरासी । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज, छिटो र प्रभावकारी बन्दै गएको छ। कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि तथा बदलिँदो मौसमका चुनौतीबीच धान रोप्ने मेसिन किसानका लागि भरपर्दो विकल्पका रूपमा स्थापित हुन थालेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा […]
नेपाल टेलिकमले सुरु गर्यो सब्स्क्रिप्सनमा आधारित मोबाइल सेवा

काठमाडौँ । निजीक्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सधैं अन प्याकेज ल्याएर मोबाइल सेवामा ‘सब्स्क्रिप्सन’ मोडल लागू गरेको एक वर्षपछि नेपाल टेलिकमले पनि आइवारदेखि यस्तो मोडलको शुरुआत गरेको छ । सब्स्क्रिप्सन (ग्राहक सदस्यता) को आधारमा सेवा दिने यो मोडलअन्तर्गत टेलिभिजन च्यानलहरूको सब्स्क्रिप्सन गरेजस्तै मोबाइल सेवाको पनि सब्स्क्रिप्सन गर्नुपर्छ । यसमा छोटो अवधिको लागि रकम तिरेर मोबाइल […]
एनसेलले असार २२ गतेदेखि थ्रीजी सेवा बन्द गर्ने

काठमाडौँ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले सेवा स्तरोन्नतिको योजनाअनुसार विभिन्न जिल्लाका स्थानीय तहमा यही असार २२ गतेदेखि थ्रीजी सेवा बन्द गर्ने जनाएको छ । कम्पनीले सूचना जारी गर्दै नयाँ प्रविधि अपनाई गुणस्तरीय सेवा विस्तार गर्न थ्रीजी सेवा क्रमशः बन्द गर्न लागिएको जनाएको छ । थ्रीजी सेवा बन्द भएपछि ग्राहकलाई फोरजी तथा भीओएलटीई सेवा प्रयोग […]
सामुदायिक रेडियोको महत्त्व अझै कायम छ : सञ्चारमन्त्री तिमल्सिना

काठमाडौँ । विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको तीव्र विकासका बीच पनि सामुदायिक रेडियोको महत्त्व र प्रभाव कुनै पनि रूपमा कम नभएको बताउनुभएको छ। दक्षिण एसियाकै पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको ३०औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले सञ्चारमाध्यमहरू समयअनुकूल प्रविधिमैत्री बन्दै नागरिकको भावना र जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। “सचेत नागरिक, सशक्त […]
प्रधानमन्त्री बालेन शाहले ल्याउँदै तेस्रो टेलिकम

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले हाल सञ्चालनमा रहेका दुई दूरसञ्चार सेवा प्रदायकको विकल्पका रूपमा तेस्रो टेलिकम सेवा प्रदायक भित्र्याउने तयारी सरकारले अघि बढाएको बताएका छन् । सरकारको प्राथमिकतामा नयाँ प्रविधिसहित प्रतिस्पर्धात्मक दूरसञ्चार सेवा विस्तार रहेको भन्दै उनले आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् । मन्त्री तिमिल्सिनाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले यस विषयमा […]
पुस ११ र १२ गते ललितपुरमा युवा वैज्ञानिक शिखर सम्मेलन हुने

ललितपुर । नेपालको आधिकारिक (IUPAC adhering) संस्था नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेशनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) को संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2025) को दसौं संस्करण २०८२ पुस ११ र १२ (26–27 December, 2025) मा ललितपुरको कुपन्डोलस्थित NIET क्याम्पसमा हुने भएको छ। देशभरका कक्षा ८ देखि १२ सम्म अध्ययनरत युवा वैज्ञानिक, […]
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्छ: प्रधानमन्त्री ओलि

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताउनुभयो । नेपाल सरकार, नेपाली नागरिक, नेपाली कानूनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनै पनि […]
‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइट निर्माण सुविधा

काठमाडौं । ‘नेपाल क्यान’ले सबै अनलाइन बिक्रीकर्ताको लागि अब निःशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ । सरकारले हालै पारित गरेको विधेयकका कारण अब सबै अनलाइन विक्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने बाध्यात्मक कदमपछि नेपाल क्यानले यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ । उक्त विधेयकको बाध्यात्मक व्यवस्थापश्चात अनलाइन व्यवसाय गर्ने हजारौं साना–ठूला व्यवसायीलाई आफ्नो बिक्री प्लेटफर्म बनाउनै […]
काष्ठमण्डप कलेज र KTM Minds को संयुक्त पहलमा ‘Beyond SEE: The Next Chapter 2025’ निःशुल्क उत्प्रेरणात्मक कार्यक्रम हुँदै

काठमाडौं। एसईई (SEE) दिएपछि ‘अब के गर्ने?’ भन्ने यस्तै प्रश्नहरू धेरै विद्यार्थी र अभिभावकको मनमा घुमिरहेका हुन्छन्। शैक्षिक भविष्यबारे निर्णय लिँदा जानकारी, मार्गदर्शन र अवसरको खाँचो स्पष्ट देखिन्छ। यही आवश्यकता बुझ्दै, काष्ठमण्डप कलेज र KTM Minds को संयुक्त पहलमा ‘Beyond SEE: The Next Chapter 2025’ नामक एक विशेष निःशुल्क उत्प्रेरणात्मक कार्यक्रम असार २१ गते शनिबार […]
१५ मंसिर देखि हुने एनपीएललाइ मध्यनजर गर्दै NTC काे अफर

काठमाडौं । २०८१ मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै सम्पूर्ण क्रिकेटप्रेमीहरुले अनवरत रुपमा खेलको आनन्द लिन पाउन् भन्ने उद्देश्यसाथ नेपाल टेलिकमले NT Cricket Dhamaka Pack सार्वजनिक गरेको छ। मिति २०८१/०८/१३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको MEET & GREET कार्यक्रममा कम्पनीका प्रबन्ध […]