“यथार्थको ऐना” – गजल

जहाँबाट फाइदा हुन्छ, त्यहिं दान गरिन्छ ! आउने जाने सबै ठाउँ पहिचान गरिन्छ !! यो पैसावाला हो भन्ने बुझिसकेपछि ! उसको खुबै गुणगान र बखान गरिन्छ !! इमान्दार मान्छे एउटा छेउमा बसेको हुन्छ ! तर बेइमानलाई रिजाउन तानातान गरिन्छ!! धनीलाई ज्यू हजुर गर्ने तपाईँ हामीहरू ! गरिबलाई भारी सभामा अपमान गरिन्छ !! भेदभावको खाडल हामी […]
“तिमीलाई पाएँ भने, यो ज्यानले, संसार नै बदल्छ ”

जब खोला उत्ताउलो हुन्छ, धार बदल्छ सन्तुलन नभएपछि मान्छे, विचार बदल्छ । के छ हो तिम्रो शरीरमा त्यस्तो, जादुटुना ?? तिमीलाई देख्दा मेरो शरीरले, आकार बदल्छ । किन हुन्छ यस्तो झन्झनाहट, अचम्म छ उता शरीरको सारङ्गीले समेत, तार बदल्छ । जहाँ छु त्यहाँ, मिठो मह उत्पादन भाको छैन पक्कै एकदिन यो रानो […]
धरानदेखि दार्चुलासम्म जोडिएको नेपाली मन “हर्क साम्पाङ”

दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल उद्घाटनपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले लेखेको यो सन्देश केवल एउटा फेसबुक स्टाटस होइन। यो एउटा नागरिकले अर्को नागरिकप्रति व्यक्त गरेको आत्मीयता हो। एउटा नेताले सत्ताको शक्ति होइन, सम्बन्धको शक्ति कति ठूलो हुन्छ भन्ने अनुभूति गराएको अभिव्यक्ति हो। नेपालको पूर्वी सहर धरानबाट हजारौँ किलोमिटर टाढाको सुदूरपश्चिम दार्चुलासम्म […]
“पतिलाई अति माया गर्ने मेरी श्रीमती”

पतिलाई अति माया गर्ने मेरी श्रीमती, निन्द्रामा सिरानी भइदिन्छिन्, भोकमा बिर्यानी भइदिन्छिन्, अनि प्यासमा पानी भइदिन्छिन्। बेलाबेलामा सोधिरहन्छिन्, “आरामै हुनुहुन्छ?” “काममा हुनुहुन्छ कि हजुर?” “घरमै हुनुहुन्छ?” पतिलाई अति माया गर्ने मेरी श्रीमती। के भन्नु, उनी कति जाति छिन्, एक्लोपनमा साथी छिन्, साँच्चै मायामा त उनी धेरै माथि छिन्। कपडा मैलो हुन […]
नदी किनारका सुकुम्बासी बस्ती हटाउने निर्णय : राजनीति होइन, जनजीवन जोगाउने साहस

दिपेश श्रेष्ठ । नेपालमा हरेक वर्ष मनसुन सुरु भएसँगै बाढी, पहिरो र डुबानका खबरहरू दोहोरिने गर्छन्। विशेषगरी काठमाडौं उपत्यकाभित्रका बागमती, विष्णुमती, मनोहरा र हनुमन्ते नदी किनारमा बसोबास गर्दै आएका हजारौँ परिवार वर्षौंदेखि जोखिमपूर्ण अवस्थामै जीवन बिताउन बाध्य थिए। बाढी आउँदा घर बग्ने, सम्पत्ति नष्ट हुने र मानवीय क्षति हुने घटनाहरू नयाँ थिएनन्। तर समस्या समाधानको […]
नदिए हुन्छ -गजल

गजल – नदिए हुन्छ। जरुरत भन्दा बढी त सम्मान नदिए हुन्छ !! मैले राम्रैसँग चिनेको छु सान नदिए हुन्छ !! भयो यहाँ भन्दा बढी अल्मलिनु छैन मलाई !! आश्वासन र मुस्कान दुई थान नदिए हुन्छ !! म तिम्रो आँखाबाटैनै लुटिएको हुँ कामिनी !! पेस्तोल थिएन भनेर बयान नदिए हुन्छ !! […]
नेपाल–भारत सीमा विवाद : भावनाभन्दा तथ्य, आरोपभन्दा प्रमाण र समाधानतर्फको राष्ट्रिय दृष्टिकोण

✍️दिपेश श्रेष्ठ । नेपाल–भारत सीमा सम्बन्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र कूटनीतिक सम्बन्धसँग जोडिएको अत्यन्त संवेदनशील तथा जटिल विषय हो। यस्ता विषयमा हुने सार्वजनिक बहस तथ्य, इतिहास, कानुनी आधार र कूटनीतिक यथार्थमा आधारित हुनुपर्छ। सीमा सम्बन्धी प्रश्नलाई केवल भावनात्मक राष्ट्रवाद वा राजनीतिक आरोप–प्रत्यारोपको विषय बनाउँदा समाधानभन्दा विवाद बढ्ने सम्भावना रहन्छ। हाल प्रधानमन्त्री बालेन्द्र शाहले […]
१९ओैं गणतन्त्र दिवशमा आम्लाबुङ कला साहित्य संसारको “गजल साझ” सम्पन्न

मोरङ बेलबारी, हिमांशु राय । १९ओै गणतन्त्र दिवशको अवसर पारेर मोरङको बेलबारी-११,लक्ष्मीमार्ग स्थित सेल्फि रोडमा आम्लाबुङ्ग कला साहित्य संसारको आयोजनामा भब्य “गजल साँझ” कार्यक्रम सु सम्पन्न भएको छ।जेष्ठ १५ गते शुक्रबार साँझ लगभग १५ सयभन्दा माथि स्थानीय दर्शक श्रोताहरुको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता आम्लाबुङ साहित्य संसारका अध्यक्ष साहित्यकार प्राज्ञ धनजित पराजुली गर्नु भएको थियो। […]
विविधतामै नेपालको सुन्दरता

✍️ दिपेश श्रेष्ठ। नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले बनेको साझा राष्ट्र हो। यहाँ हिन्दु, बौद्ध, मुस्लिम, किराँत, ईसाई लगायत सबै समुदायले समान सम्मान र अधिकारसहित बाँच्ने संवैधानिक प्रत्याभूति पाएका छन्। त्यसैले कुनै पनि धर्म, समुदाय वा आस्थामाथि घृणा फैलाउने, अपमान गर्ने वा प्रतिशोधलाई उक्साउने अभिव्यक्ति लोकतान्त्रिक समाजका लागि घातक हुन्छन्। पछिल्ला दिनहरूमा सामाजिक […]
मौनता कि विश्वासघात? — सर्वहाराको पीडामा राज्य र राजनीति किन मौन छन्?

✍️ कमल ढकाल। घोत्लिएर सोच्दा मन चित्त बुझ्दैन। देशको वर्तमान यथार्थ यस्तो मोडमा आइपुगेको छ, जहाँ सबैभन्दा कमजोर, गरिब, सुकुम्बासी, श्रमजीवी, सुत्केरी महिला र असहाय वर्गहरू राज्यका निर्णयहरूको प्रत्यक्ष मारमा परिरहेका छन्। उनीहरूको पीडा, चित्कार र विवशता केवल व्यक्तिगत कथा होइन; यो समग्र राज्य व्यवस्था, राजनीतिक नैतिकता र सामाजिक चेतनाको कठोर परीक्षण हो। तर सबैभन्दा […]