Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समयमै राहदानी नविकरण गर्न महावाणिज्य दूतावास दुबईको आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 24, 2025
0 shares

कृष्ण कुँवर। नेपाली महावाणिज्य दूतावास दुबईले संयुक्त अरब इमिरेट्समा रहेका, विशेषगरी उत्तरी भेगका नेपाली नागरिकलाई आफ्नो राहदानी समयमै नवीकरण गर्न आग्रह गरेको छ।

भिजा नवीकरण, यात्रा र अन्य आवश्यक कामका लागि राहदानी अत्यावश्यक भएकाले नागरिकहरूले आफ्नो राहदानीको म्याद जाँच गर्न र समयमै आवेदन दिन दूतावासले आग्रह गरेको हो।

भिजा प्रक्रियाका लागि राहदानीको म्याद कम्तीमा ६ महिनाभन्दा बढी हुनुपर्ने नियमले, म्याद सकिन लागेको वा सकिएको राहदानी हुँदा जरिवाना र अन्य कठिनाइ आउन सक्ने बताईएको छ। हाल काठमाडौँस्थित राहदानी विभागमा छपाईको अत्याधिक चापका कारण केही ढिला भएपनि अधिकांश राहदानी दुई महिनाभित्र वितरण हुने दूतावासले जनाएको छ।

दूतावासले रोजगारदाताहरूलाई पनि कामदारको राहदानी समयमै नवीकरण गराउन सहयोग गर्न स्मरण गराएको छ। साथै, राहदानी होल्डमा राख्नु गैरकानुनी भएको र केही टाइपिङ सेन्टरले रोक्नु अनुचित रहेको जानकारी दिइएको छ।

राहदानी सम्बन्धी जानकारी, आवेदन वा सहयोगका लागि दूतावासलाई कार्यालय समयमा वा फेसबुक, मेसेन्जर, व्हाट्सएप र इमेलमार्फत सम्पर्क गर्न सकिने ०७ कार्तिक २०८२ को सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लाइसेन्सका सबै सेवा आजदेखि पूर्ण रूपमा अनलाइन, स्वास्थ्य परीक्...

  • July 20, 2026

रौतहट प्रहरीले एक वर्षमा ६ करोडका भन्सार छलीका सामान बरामद गर्‍यो

  • July 20, 2026

 राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठक बस्ने

  • July 20, 2026

मधेस प्रदेशमा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौ...

  • July 20, 2026

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

  • July 20, 2026

पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन

  • July 19, 2026

कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै ए...

  • July 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved