प्रतिनिधिसभाले ४३ देशसँग संसदीय मैत्री समूह गठन गर्यो, सांसदहरूको जिम्मेवारी तोकियो

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाले विभिन्न मुलुकसँग संसदीय कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी, संस्थागत र सुदृढ बनाउने उद्देश्यले ४३ देशसँग संसदीय मैत्री समूह गठन गरेको छ। प्रत्येक मैत्री समूहमा एक जना संयोजक र विभिन्न राजनीतिक दलका प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई समावेश गरिएको छ। गठन गरिएका संसदीय मैत्री समूहहरूमा अष्ट्रेलिया, अस्ट्रिया, अजरबैजान, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, […]
‘यात्री’ गजलसङ्ग्रहको विमर्श सम्पन्न

हिमांशु राय, मोरङ । गजलकार राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा सुन्दरहरैँचा –८, सलकपुर, मोरङको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरेर उक्त कृतिको विमर्श गरिएको हो । प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज स्रष्टा हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा […]
आफ्नाे तर्फबाट सदनमा बाेल्न प्रधानमन्त्री बालेनले मन्त्री पुनलाई दिए जिम्मा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई संसद्को जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री शाहले आज ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा आफ्नो तर्फबाट महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन २०८३ पेस गर्ने जिम्मा मन्त्री पुनलाई दिएका हुन् । संसद सचिवालयकाअनुसार प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ […]
कम्युनिस्टका तीन नेता आज एकै मञ्चमा देखिने

काठमाडौं । प्रचण्डको निरन्तरतामा क्रमभंगता अभिब्यक्ति संगैं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज आज राष्ट्रिय सभागृहमा संगै देखा पर्ने भएकाछन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहने मदन भण्डारी फाउण्डेसनले आयोजना गर्न लागेको जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा […]
आजदेखी तीन दिन पानी पर्नसक्ने

काठमाडौं । भाेलि सोमबार रातिसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारभन्दा आइतबार पानी पर्ने गतिविधिहरू बढ्न सक्ने देखिएको छ। सोमबार पानी पर्ने क्रम झनै बढ्न सक्ने सम्भावना छ। सोमबार राति कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेश […]