लघुकथा संग्रह ‘बकसपत्र’ र कविता संग्रह ‘छन्द आराधना’ माथिको विमर्श कार्यक्रम सम्पन्न

हिमांशु राय-मोरङ । बेलबारी स्रष्टा विष्णु भण्डारी आचार्यको लघुकथासङ्ग्रह ‘बकसपत्र’ र विराटनगरका स्रष्टा रोहिणी रसिकको कवितासङ्ग्रह ‘छन्द आराधना’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ। कोसी साहित्य-कला परिषद् नेपालको आयोजना र छन्द वाटिका नेपाल, विराटनगरको सहआयोजनामा ती दुई कृतिको विमर्श गरिएको हो। खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि रहेका थिए। […]
इन्डियन आइडल सिजन ३ का विजेता प्रशान्त तामाङको निधन

कृष्ण कुँवर “कर्नेलियस”। इन्डियन आइडल सिजन ३ का विजेता, गायक तथा अभिनेता प्रशान्त तामाङको ११ जनवरी २०२६ मा दिल्लीस्थित आफ्नै निवासमा निधन भएको छ। प्रसान्तले २००७ मा इन्डियन आइडल सिजन–३ को उपाधि जितेका थिए र त्यसपछि नेपाली र भारतीय संगीत क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै लोकप्रिय बनेका थिए। दार्जिलिङको पहाड़ी गाउँमा जन्मिएका प्रशान्तले नेपाली […]
काे हुन त पृथ्वी नारायण शाह ??

दिपेश श्रेष्ठ । नेपालको इतिहासमा पृथ्वी नारायण शाह केवल गोरखाका राजा मात्र होइनन्, उनी आधुनिक नेपालको निर्माणकर्ता, राष्ट्रिय एकताको सूत्रधार र स्वतन्त्रताको दूरदर्शी रक्षक हुन्। विखण्डित बाइसे–चौबिसे राज्यहरूमा विभाजित नेपाललाई एउटै सार्वभौम राष्ट्रमा रूपान्तरण गर्नु उनको जीवनको मूल उद्देश्य थियो। साहस, रणनीति, धैर्य र राष्ट्रप्रेमको संयोजनबाट उनले आजको नेपालको भौगोलिक र राजनीतिक आधार तयार पारे। […]
काे हुन् त डा. हरि राेका ??

” मैले चिनेकाे ” डा.हरि राेका,खोटाङका पुराना वाम चिन्तक, संघर्ष, विचार र योगदानको राजनीतिक यात्रा ! दिपेश श्रेष्ठ । नेपालको वामपन्थी राजनीतिमा धेरै नेता सत्ता, पद र अवसरसँगै परिचित भए। तर केही पात्र यस्ता पनि छन्, जो सत्ता भन्दा विचार, पद भन्दा चेतनालाई प्राथमिकता दिएर इतिहासमा स्थापित भए। त्यस्तै एक नाम हो— डा. हरि रोका। […]